
काठमाडौं, ७ असार । चर्चित बैंकर अनिल केशरी शाह राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन् ।
उनी केही दिनअघि नै स्वतन्त्र पार्टीका प्रवेश गरेका भएपनि औपचारिक जानकारी भने आज दिइएको हो ।
आज बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले शाहलाई प्रशिक्षण विभागको प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको छ ।
शाह नबिल बैंक, मेगा बैंकको प्रमुख कार्यकारी अधिकृत भइसकेका छन्।















प्रतिक्रिया