१ कार्तिक २०८३, शनिबार

विश्वकप क्रिकेट छनोटः नेपाल पहिलो पटक विश्वकप विजेता वेस्ट इन्डिजसँग भिड्दै

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ असार । जिम्बावेमा जारी विश्वकप क्रिकेट छनोटमा आज नेपालले पहिलो पटक विश्वकप विजेता वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्दैछ ।

नेपालले प्रतिस्पर्धा गर्न लागेको वेस्ट इन्डिज अहिलेसम्मकै बलियो प्रतिद्वन्द्वी हो ।

नेपाल र वेस्ट इन्डिजबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने १ बजेबाट जिम्बावेको हरारे स्पोर्ट्स क्लब हुुनेछ ।

जारी छनोट खेलमा नेपालले एक जित र एक हार व्यहोरेको छ ।