बिहीबार, २० वैशाख २०८१
DainikNepal.com
बिहीबार, २० वैशाख २०८१

दिनभरका TOP 15 NEWS: साइबर अपराध र बैंकिङ कसुरको मुद्दा अब जिल्लामै, बालेनविरूद्व रिट दर्ता

दैनिक नेपाल २०८० असार ६ गते २३:०५

काठमाडौं, ६ असार । साइबर अपराध र बैंकिङ कसुरका मुद्दाहरू अब सबै जिल्ला अदालतमा चल्ने भएको छ ।

मन्त्रिपरिषद् बैठकले साइबर अपराध र बैंकिङ कसुरका मुद्दाहरूको कारबाही र किनाराको अधिकार सबै जिल्ला अदालतलाई तोकेको हो ।

हालसम्म साइबर अपराधको मुद्दाको सुरु कारबाही काठमाडौं जिल्ला अदालतमा र बैंकिङ कसूरका मुद्दाहरुको सुरु कारबाही उच्च अदालतबाट हुने गरेको थियो ।

हेरौँ बुधबार दिभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–

प्रतिक्रिया
सम्बन्धित