५ कार्तिक २०८३, बिहिबार

पूजा गरेर नयाँ घरमा सारियो स्वतन्त्र पार्टीको कार्यालय

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ असार । राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय सरेको छ ।

यसअघि काठमाडौंको बसुन्धारामा रहेको कार्यालय बालाजुमा सारिएको हो । समृद्धि स्कुल नजिकै ६ तले भवनमा पूजा गरेर कार्यालय बुधबार सारिएको हो ।

बसुन्धारामा रहेको कार्यालय सानो भएपछि नयाँ भवनमा सारिएको हो ।

उक्त भवनको भाडा मासिक ३ लाख ५० हजार तिर्ने सहमति भएको छ ।