
काठमाडौं, ६ असार । मंगलबार बझाङको केदारस्यु गाउँपालिका–१ मा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहसहित दुर्घटनामा परेका पीएसओ र सवारी चालकको अवस्था सुधारोन्मुख रहेको छ ।
पीएसओ प्रहरी सहायक हवलदार दीपक भण्डारी र सवारी चालक धर्मराज जोशीको बाँकेको कोहलपुर उपचार भइरहेको छ ।
मन्त्री सिंहसहित तीनजनाको मंगलबार नै मृत्यु भएको छ । मन्त्री सिंहसहित उनकी पत्नी अमृता सिंह र भाउजू जयादेवी सिंहको उपचारका क्रममा मंगलबार नै मृत्यु भएको हो ।















प्रतिक्रिया