
जाजरकोट, ६ असार । जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानले सदरमुकाममा आयोजना गरेको खुल्ला स्थानीय पौराणिक नाच प्रतियोगितामा भाग लिँदै नलगाड नगरपालिका–८ हल्चौरका सिगारु नाचका कलाकार । सिगारु जाजरकोटको सबैभन्दा पुरानो र उत्कृष्ट नाच रहेको छ । तस्वीरः हेमन्त केसी/रासस
















प्रतिक्रिया