बिहीबार, २० वैशाख २०८१
DainikNepal.com
बिहीबार, २० वैशाख २०८१

दिनभरका TOP 15 NEWS: चार दलीय समाजवादी मोर्चा गठन, प्रधानमन्त्रीले गरे बाढीपहिरोको अवलोकन

दैनिक नेपाल २०८० असार ४ गते २२:२३

काठमाडौं, ४ असार । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिगामी तत्वहरूकाविरूद्व समाजवादी मोर्चा गठन गरिएको बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित समाजवादी मोर्चा घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले परिवर्तन उल्टाउन खोज्नेहरूकाविरूद्व मोर्चा बनाइएको बताएका हुन् ।

‘७० वर्ष संघर्ष गरेर स्थापित भएको जनताको अधिकार खोसेर देशलाई प्रतिगमनतिर फर्काउन चाहनेहरुका लागि चुनौती हो । यो मोर्चा तिनका विरुद्ध युद्धको घोषणा हो,’ प्रचण्डले भने । यस्तै उनले नेकपा पार्टी गठन गर्न हत्तार गरिएको बताए ।

के कति त्रुटिका कारण नेकपा टिक्न नसकेको भन्ने विषयमा समिक्षा गर्नुपर्ने पनि उनले बताए ।

हेरौँ सोमबार दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–

प्रतिक्रिया
सम्बन्धित