
काठमाडौं, ४ असार । चार दलीय समाजवादी मोर्चा घोषणा गरिएको छ ।
आज सोमबार राजधानीमा आयोजित विशेष कार्यक्रमबाट नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा नेपाल र नेपाल कम्युनिस्ट पार्टी सम्मिलित मोर्चा घोषणा गरिएको हो ।
राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा चार दलका प्रमुखहरुले ७ बुँदे घोषणापत्रमा हस्ताक्षर गरे ।
हेर्नुहोस् सहमतिको विवरण–

















प्रतिक्रिया