३ कार्तिक २०८३, मंगलबार

बालकोटमा अध्यक्ष ओली र रेशम चौधरीबीच भेटवार्ता

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ असार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच भेटवार्ता भएको छ।

सोमबार बिहान ओली निवास बालकोटमा उनीहरूबीच भेटवार्ता हो । भेटवार्तामा समसमायिक राजनीतिका विषयमा कुराकानी भएको बताइएको छ ।

यसअघि चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलगायतसँग भेटघाट गरेका थिए ।