२८ आश्विन २०८३, बुधबार

बारपाक, ज्यामिरे र सिक्लेस क्षेत्रमा आकस्मिक बाढीको सम्भावना, सचेत रहन आग्रह

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ असार । जल तथा मौसम विज्ञान विभागले गोरखाको बारपाक, कास्कीको ज्यामिरे र सिक्लेस क्षेत्रमा भारी वर्षा भइरहेको जनाएको छ ।

वर्षाका कारण त्यस क्षेत्र भएर बहने नदीहरूको तटीय क्षेत्रमा बाढी आउनसक्ने भएकाले सचेतता अपनाउन विभागले आग्रह गरेको छ ।

विभागले आज साँझ ७ बजे जारी गरेको जानकारी अनुसार पछिल्लो एक घण्टाको अवधिमा बारपाक, ज्यामिरे र सुक्लेस क्षेत्रमा भारी वर्षा मापन गरिएको छ ।