१ कार्तिक २०८३, शनिबार

स्पेन नेसन्स लिगको फाइनलमा

602
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ असार । स्पेन नेसन्स लिगको फाइनलमा प्रवेश गरेको छ ।

नेदरल्यान्डसमा गएराति भएको सेमिफाइनलमा स्पेनले इटालीलाई २-१ गोलले पराजित गरेको हो । स्पेनको जितमा यारिमी पिनो र होसेलुले गोल गरे ।

इटालीका तर्फबाट पेनाल्टीमार्फत चिरो इमोबिलेले गोल गरे ।

स्पेनले अब फाइनलमा आइतबार राति क्रोएसियासँग प्रतिस्पर्धा गर्नेछ ।