शुक्रबार, २१ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २१ वैशाख २०८१

दिनभरका TOP 15 NEWS : सांसदमाथि सदनभित्रै यौन दुर्व्यवहार, चर्चित कलाकारहरू परे पक्राउ

दैनिक नेपाल २०८० जेठ ३२ गते २३:३९

काठमाडौं, ३२ जेठ । चर्चित हास्य कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी ध्रुवे’, राजु पौडेल ‘राजु मास्टर’सहित आठ जना कलाकार र केही युटुव सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

वान एक्स बेटमा संलग्न रहेको पाइएपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरूमा पवन खतिवडा, एलिस राईसहित अन्य कलाकार र युटुवरहरू छन् । उनीहरूमाथि अनुसन्धान गनै चार दिनको म्याद थप गरिएको छ ।

यस्तै, भोलि सरकारमा रहेका तीन दल र सरकारबाहिरका दुई दलसहित पाँच दलीय ‘समाजवादी मोर्चा’ घोषणा हुने भएको छ । मोर्चाको अध्यक्षता पाँच वटै पार्टीका अध्यक्षले आलोपालो गर्ने सहमति जुटेको छ ।

हेरौँ आज दिनभरका मुख्य–मुख्य हेडलाइनहरू–

प्रतिक्रिया
सम्बन्धित