३ कार्तिक २०८३, मंगलबार

राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज, स्वास्थ्य अवस्था सामान्य

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ जेठ । राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् ।

मुटुमा समस्या देखिएपछि भएपछि हिजो मंगलबार शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना भएका राष्ट्रपति पौडल आज बिहान डिस्चार्ज भएका हुन् ।

अस्पतालले आज बिहान जारी गरेको प्रेस नोट अनुसार उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।