बिहीबार, २० वैशाख २०८१
DainikNepal.com
बिहीबार, २० वैशाख २०८१

दिनभरका TOP 15 NEWS: राष्ट्रपति फेरि बिरामी, माइतीघरमा युवकद्वारा आत्मदाहको प्रयास

दैनिक नेपाल २०८० जेठ ३० गते २२:०२

काठमाडौं, ३० जेठ । काठमाडौंको माइतीघरमा एक युवकले आत्मदाहको प्रयास गरेका छन् । नागरिकता माग गर्दै युवकले आफैँलाई मट्टितेल खन्याएर आगो लगाउने प्रयास गरेका हुन् ।

नागरिकता दिनुपर्ने माग राख्दै नागरिकताबिहीन संघंर्ष समितिले आयोजना गरेको प्रदर्शनका क्रममा मोरङ घर भएका निरोज कामदले आत्मदाहको प्रयास गरेका हुन् ।

उनले आफैंलाई पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेपछि प्रहरी लगायत अन्यले पानी खन्याएका थिए । त्यस लगतै बेहोस भएका कामदलाई प्रहरीले उद्दार गरेर ट्रमा सेन्टरमा लगेको छ ।

हेरौँ मंगलबार दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–

प्रतिक्रिया
सम्बन्धित