बिहीबार, २० वैशाख २०८१
DainikNepal.com
बिहीबार, २० वैशाख २०८१

दिनभरका TOP 15 NEWS: स्वर्गद्वारीको दर्शन गरेर फर्किएका आठजना पुग्न पाएनन् घर

दैनिक नेपाल २०८० जेठ २९ गते २२:३७

काठमाडौं, २९ जेठ । प्युठानको स्वर्गद्वारी मन्दिर दर्शन गरेर दाङतर्फ फर्कँदै गरेका तीर्थयात्री सवार कार दुर्घटनामा परेका आठैजनाको मृत्यु भएको छ ।

लु १ च ६३४५ नम्बरको निजी कार स्वर्गद्वारी नगरपालिका-४ भिङ्ग्रीकोटमा सडकबाट तल खसेर दुर्घटना भएको थियो ।

दुर्घटनामा परेर कारमा सवार सबै ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका डीएसपी सुवास खड्काले जानकारी दिए ।

हेरौँ सोमबार दिनभरका मुख्य-मुख्य समाचारका हेडलाइनहरू–

प्रतिक्रिया
सम्बन्धित