२८ आश्विन २०८३, बुधबार

एमालेका केन्द्रीय कमिटी सदस्य हरिनारायण महतोले लिए सपथ

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ जेठ । नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य हरिनारायण महतोले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।

आज आइतबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमै पुगेर महतोल सपथ ग्रहण गरेका हुन् । महतोलाई अध्यक्ष ओलीले सपथ गराएका हुन् ।

सपथका क्रममा जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकाललगायत नेताहरूको सहभागिता थियो ।