
काडमाडौं, २७ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा स्वर्णीम वाग्लेले जनताको जनजीवीकालगायत सुशासनका मुद्दामा आफ्नो पार्टीले आवश्यक पहलकदमी लिने बताएका छन् ।
आज शनिबार काठमाडौंमा रास्वपा अर्घाखाँची–काठमाडौं सम्पर्क समितिको भेलालाई सम्बोधन गर्दै उनले नागरिकको भरोसालाई जगेर्ना गर्दै पार्टीलाई जनताको मुद्दामा केन्द्रित गर्ने बताएका हुन् ।
वाग्लेले अवसर आएको खण्डमा आगामी निर्वाचनमा यसअघिको निर्वाचन भन्दा पनि सानदार ढंगले जित निकाल्ने दाबी गरेका छन् ।
हेर्नुहोस् भिडिओ–













प्रतिक्रिया