बिहीबार, २० वैशाख २०८१
DainikNepal.com
बिहीबार, २० वैशाख २०८१

दिनभरका TOP 15 NEWS : प्रचण्ड र बाबुरामविरुद्ध फेरि मुद्दा दर्ता हुँदै, सरकारले सुरक्षा दिन सकेन

दैनिक नेपाल २०८० जेठ २६ गते २१:३३

काठमाडौं, २६ जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्ध मुद्दा दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

सशस्त्र द्वन्द्वकालमा बाल सेनाहरूको योगदानको अवमूल्यन गरेको आरोप लगाउँदै दुई जना नेताविरुद्ध मुद्दा दर्ता हुन लागेको हो ।

यस्तै, नेकपा एमालेले आफ्नो नेता तथा कार्यकर्ताको सुरक्षामा सरकारले उचित ध्यान नदिएको भन्दै आक्रोश व्यक्त गरेको छ । पहिचानको नाममा कोशी प्रदेशमा भइरहेको आन्दोलनका आन्दोलनकारीहरूले आफ्ना नेताहरूलाई दुर्व्यवहार गर्ने र मोबिल खन्याएर हत्या गर्नेसम्मको योजना खुलेआम देखिदा पनि सरकारले नागरिकको सुरक्षामा ध्यान नदिएको एमालेको भनाइ छ ।

हेरौँ आज दिनभरका मुख्य–मुुख्य समाचारमा हेडलाइनहरू–

प्रतिक्रिया
सम्बन्धित