सोमबार, २४ वैशाख २०८१
DainikNepal.com
सोमबार, २४ वैशाख २०८१

दिनभरका TOP 15 NEWS: प्रचण्डमाथि जातीय हिंसा भड्काउन खोजेको आरोप, रविले संसदमा मागे माफी

दैनिक नेपाल २०८० जेठ २५ गते २२:५२

काठमाडौं, २५ जेठ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा जातिय हिंसा भड्काउने कोशिस गरेको आरोप लगाएका छन् ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा कोशी प्रदेशमा नेकपा एमालेका नेताहरूमाथि आक्रमण भएको विरोधमा खरो रूपमा प्रस्तुत भएका ओलीले पहिचानवादीका नाममा सत्ता संरक्षित अपराधका घटना भइरहेको बताएका हुन् ।

प्रचण्डले विषको आगो फैलाउन कोशिस गरेपनि असफल भएको टिप्पणी गर्दै अध्यक्ष ओलीले अब अर्कोतर्फबाट प्रचण्डहरूको प्रत्यक्ष संलग्नतामा पहिचानको नाममा लडाउन खोजेको आरोप लगाएका हुन् ।

हेरौँ बिहीबार दिनभरका मुख्य-मुख्य समाचारका हेडलाइनहरू-

प्रतिक्रिया
सम्बन्धित