सोमबार, २४ वैशाख २०८१
DainikNepal.com
सोमबार, २४ वैशाख २०८१

दिनभरका TOP 15 NEWS: जमिन सट्टाको निर्णय भइसकेको प्रधानमन्त्रीको दाबी, वामदेव एमालेमै फर्किँदै

दैनिक नेपाल २०८० जेठ २४ गते २२:२१

काठमाडौं, २४ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले भारतसँग जमिन सट्टा पट्टाको तर्क विज्ञहरूसँग राखेको कुराको विरोध गर्नेले नै सट्टाको निर्णय गरिसकेका दाबी गरेका छन् ।

बुधबार राष्ट्रियसभाको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले जमिन सट्टाको निर्णय भइसकेको र समय आएपछि प्रमाण पनि देखाउने बताएका हुन् ।

‘नेपालको राष्ट्रको अहित यहाँ भयो भन्ने ठाउँ कहीँ छैन। साथीहरूले भन्नुभयो–सट्टापट्टा। मैले भनेकै होइन, मैले विगतदेखि यो तर्क पनि छ भनेँ, पत्रकारहरूसँग । मैले अहिले ठ्याक्कै प्रमाण त देखाउन सकिनँ अहिले, सायद समय आउँछ, प्रमाण पनि देखाउँछु। अहिले जो(जो पार्टी नेताहरूले यो सट्टा भन्ने शब्द आँ..पनि गर्नुहुन्थेन भन्नुभएको छ, उहाँहरूले सट्टाको निर्णय गराउनु भएको छ,’ प्रचण्डले भने ।

हेरौँ बुधबार दिनभरका मुख्य-मुख्य समाचारका हेडलाइनहरू-

प्रतिक्रिया
सम्बन्धित