४ कार्तिक २०८३, बुधबार

कोशी प्रदेश नामाकरणविरूद्व आन्दोलनरत पहिचानवादीसँग वार्ताका लागि समिति गठन

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, २४ जेठ । कोशी प्रदेश नामाकरणको विरोधमा आन्दोलनरत पहिचानवादी पक्षसँग छलफलका लागि प्रदेश सरकारले वार्ता समिति गठन गरेको छ ।

प्रदेश सरकारले खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री तीलकुमार मेन्याङ्बोको नेतृत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको हो ।

वार्ता समितिमा मन्त्री मेन्याङ्बोसँगै सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारी र कृषिमन्त्री भक्तिप्रसाद सिटौला छन् ।