शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

समीक्षाको अत्यन्तै व्यस्त सेड्युल, एकैदिन सातवटा गीत रेकर्ड

दैनिक नेपाल २०८० जेठ २३ गते १२:३०

काठमाडौं, २३ जेठ । गायिका समिक्षा अधिकारी पछिल्लो समय निकै व्यस्त छिन् ।

उनलाई गीत गाउन भ्याइ नभ्याइको स्थिति छ । यसैबीच उनले सोमबार एकै दिन सातवटा गीत रेकर्ड गरेकी हुन्।

समिक्षाले सामाजिक सञ्जालमार्फत एकैदिन सातवटा गीत रेकर्ड गरेको जानकारी दिएकी हुन् ।

मेलामहोत्सवमा पनि उनलाई निम्तो आउने गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित