२८ आश्विन २०८३, बुधबार

अनेसास नवरत्न पुरस्कार समितिको संयोजन गर्ने जिम्मा तारालाई

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका, २२ जेठ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को नवरत्न पुरस्कार समितिको संयोजनमा तारा अधिकारी चयन भएकी छिन् ।

अनेसासको केन्द्रीय सदस्यसमेत रहेकी अधिकारीको संयोजन समितिले नेपाली भाषा, साहित्य, कला र सामाजिक क्षेत्रका ९ जना महिलाको चयन गरि नवरत्न पुरस्कारद्वारा सम्मानित गर्नेछ ।

नगद २०० डलर र सम्मानपत्र रहने यस सम्मानबाट ३६ जना सम्मानित भइसकेका छन् ।