शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

स्विडेनमा ‘सेक्स’ प्रतियोगिता हुँदै

दैनिक नेपाल २०८० जेठ २१ गते १२:२०

काठमाडौं, २१ जेठ । स्विडेनमा यौनलाई खेलको मान्यता दिइएको छ ।

यौनलाई आधाकारिक रूपमा खेलअन्तर्गत राख्ने पहिलो स्विडेन पहिलो देश बनेको छ। स्विडेनको ‘द स्विडेन यौन फेडेरेसन’ ले आगामी जुन ८ देखि पहिलो युरोपियन यौन प्रतियोगिता गर्ने तालिका सार्वजनिक गरेको हो ।

गोथेनबर्गमा हुने उक्त प्रतियोगिता ६ हप्तासम्म चल्नेछ। प्रतियोगितामा सहभागी हुनेले करिब ६ घण्टासम्म प्रतिस्पर्धा गर्ने बताइएको छ।

खेलको अवधिअनुसार ४५ देखि १ घण्टासम्मको यौन क्रियाकलापमा प्रतियोगी सहभागी हुनसक्नेछन्। सहभागी प्रतियोगीका लागि १६ वटा अनुशासनका नियम बनाइएको छ।

प्रत्येक दिन प्रतियोगीहरूका लागि ६ घण्टासम्मका सत्र हुनेछन्। सहभागीहरूले दैनिक ४५ मिनेटदेखि १ घण्टासम्म यौन क्रियाकलापमा भाग लिनेछन्।

प्रतिक्रिया
सम्बन्धित