२९ आश्विन २०८३, बिहिबार

दिनभरका TOP 15 NEWS: प्रधानमन्त्री स्वदेश फिर्ता, बालकृष्णले लुकाए जेठी श्रीमती र दुई छोरी !

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० जेठ । चार दिने भारत भ्रमण सकेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेश फिर्ता भएका छन् ।

प्रधानमन्त्री प्रचण्ड शनिबार साँझ काठमाडौं आइपुगेका हुन् । भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले समकक्षी नरेन्द्र मोदी, राष्ट्रपति द्रोपदी मुर्मु लगायतसँग भेटवार्ता गरेका छन् ।

यो पटकको प्रचण्डको भारत भ्रमण केही विवादितसमेत बनेको छ । सीमाका विषयमा प्रचण्डले भारतमा दिएको अभिव्यक्तिको प्रमुख प्रतिपक्षी दल लगायतले विरोध गरिरहेका छन् ।

हेरौँ शनिबार दिनभरका मुख्य-मुख्य समाचारका हेडलाइनहरू-