४ कार्तिक २०८३, बुधबार

बथनाहबाट विराटनगरका लागि छुट्यो कार्गो रेल, प्रचण्ड र मोदीले गरे उद्घाटन

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ जेठ । भारतको बथनाहबाट नेपालको विराटनगरका लागि कार्गो रेल छुटेको छ ।

कार्गो रेल पहिलो पटक विराटनगरको कस्टम यार्डमा आउन लागेको हो ।

कार्गो रेलको भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रच्ण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।