शुक्रबार, ४ जेठ २०८१
DainikNepal.com
शुक्रबार, ४ जेठ २०८१

दिनभरका TOP 15 NEWS : राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालको चौतर्फी विरोध, ओलीको आपत्ति

दैनिक नेपाल २०८० जेठ १७ गते २२:२३

काठमाडौं, १७ जेठ । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले वैवाहिक अंगीकृत नागरिकतालगायत राष्ट्रहितका विभिन्न प्रश्नहरु उठाएर रोकेको नागरिकता विधेयक नयाँ राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेपछि उक्त कदमको चौतर्फी विरोध सुरू भएको छ ।

विरोधका क्रममा ठाउँ–ठाउँमा नागरिकहरूले राष्ट्रपति पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पुत्ला दहन समेत गरेका छन् । नेपाली नागरिकको हितका लागि भन्दा पनि भारतीय नागरिकलाई सहजै नेपाली नागरिकता दिलाउने प्रपञ्चस्वरुप निष्क्रिय विधेयक प्रमाणीकरण गरिएको भन्दै राष्ट्रपति र प्रधानमन्त्रीको विरोध भएको हो ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जालहरुमा आएको सुनले ढाकेको आफ्नो भाइरल तस्वीरप्रति आपत्ति जनाएका छन् । ‘त्यति धेरै सुन आफूले बोक्न पनि नसक्ने’ भनेर कटाक्ष गर्दै उनले मुलुकमा विकृति थुपारेर नेपालको संस्कृतिमाथि नै प्रहार गरिरहेको बताएका छन् ।

हेरौँ आज दिनभरका मुख्य–मुख्य सूमाचारका हेडलाइनहरू–

प्रतिक्रिया
सम्बन्धित