बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

दिनभरका TOP 15 NEWS: रेशमलाई रिहा गराउने प्रक्रिया सुरू, फेरि मुद्वा परेपछि रवि आक्रोशित

दैनिक नेपाल २०८० जेठ ११ गते २२:०५

काठमाडौं, ११ जेठ । टीकापुर हत्याकाण्डका मुख्य अभियुक्तको रूपमा जेल सजाय काटिरहेका रेशम चौधरीलाई माफी दिन माग गर्दै सरकारले राष्ट्रपति कार्यालयमा निवेदन पठाएको छ ।

जन्मकैदको सजाय पाएका रेशमको बाँकी सजाय माफीको निवेदन गृह मन्त्रालयबाट राष्ट्रपति कार्यालयमा पुगेको हो । राष्ट्रपतिले निवेदन अध्ययन गरेपछि प्रक्रिया अगाडि बढाइने राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।

सरकारले आगामी सोमबार परेको गणतन्त्र दिवसका अवसर पारेर चौधरीलाई रिहा गराउने तयारी गरेको हो। गणतन्त्र दिवसको अवसरमा सरकारको सिफारिसमा हरेक वर्ष राष्ट्रपतिले कानून बमोजिम माफी दिँदै आएका छन् ।

हेरौँ बिहीबार दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–

प्रतिक्रिया
सम्बन्धित