बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

दिनभरका TOP 15 NEWS: नीति तथा कार्यक्रम पुनर्लेखन गर्न एमालेको माग, क्यान्टोनमेन्टमा घोटाला भएको छैन

दैनिक नेपाल २०८० जेठ ७ गते २१:०२

काठमाडौं, ७ जेठ । सरकारको नीति तथा कार्यक्रमप्रति नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले असन्तुष्टि व्यक्त गरेका छन् ।

आइतबार प्रतिनिधि सभामा विशेष सम्बोधन गर्दै सरकारले ल्याएको नीति तथा कार्यक्रम गन्तव्यहीन रहेको बताएका हुन् ।

नीति तथा कार्यक्रम साझा दस्तावेज हुन नसकेको उनको टिप्पणी छ । नीति तथा कार्यक्रममा देशले सामाना गरिरहेको समस्या प्रस्तुत गर्न नसकेका कारण नीति तथा कार्यक्रम साझा दस्तावेज हुन नसक्ने अध्यक्ष ओलीले बताए ।

हेरौँ आइतबार दिनभरका मुख्य-मुख्य समाचारका हेडलाइनहरू–

प्रतिक्रिया
सम्बन्धित