
काठमाडौं, २ जेठ । टीकापुर हत्याकाण्डका मुख्य अभियुक्त रेशम चौधरीलाई जन्मकैदको फैसला गर्ने उच्च अदालत दिपायलको फैसला सर्वोच्च अदालतले सदर गरेको छ ।
मंगलबार न्यायाधीशद्वय डा आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले चौधरीलाई सफाई दिन अस्वीकार गरेको हो ।
इजलासले यही प्रकरणमा सीताराम चौधरी र गंगाराम चौधरीलाई भने सफाइ दिएको छ ।
हेरौँ मंगलबार दिनभरका मुख्य-मुख्य समाचारका हेडलाइनहरू-















प्रतिक्रिया