शनिबार, २९ वैशाख २०८१
DainikNepal.com
शनिबार, २९ वैशाख २०८१

दिनभरका TOP 15 NEWS: टोपबहादुरलाई तीन दिन हिरासतमा राख्न अनुमति, हिरासतभित्रै प्रहरीको विभेद

दैनिक नेपाल २०८० जेठ १ गते २१:३६

काठमाडौं, १ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

आइतबार साँझ काठमाडौंको बुढानीलकण्ठबाट पक्राउ परेका रायमाझीलाई म्याद थपका लागि प्रहरीले आज सरकारी वकिलको कार्यालयमा पुर्‍याएको थियो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा हालसम्म १३ जना पक्राउ परेका छन् ।

हेरौँ सोमबार दिभरका मुख्य-मुख्य समाचारका हेडलाइनहरू-

प्रतिक्रिया
सम्बन्धित