शनिबार, २९ वैशाख २०८१
DainikNepal.com
शनिबार, २९ वैशाख २०८१

दिनभरका TOP 15 NEWS : कर्मचारीले तीन महिनादेखि तलब पाएनन्, २०० जनाले गरे सामूहिक आत्महत्या

दैनिक नेपाल २०८० वैशाख ३१ गते २२:४७

काठमाडौं, ३१ वैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १२ जनालाई हिरासतमै राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले चार दिनको म्याद थप गरेको छ ।

यो प्रकरणमा जोडिएर पक्राउ पुर्जी जारी भइसकेका एमाले नेता एवम् पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, रामबहादुर थापाका छोरा प्रतीक थापा र संविधानसभा सदस्य आङ्तावा शेर्पालाई पक्राउ गर्न नसकेको भन्दै प्रहरीको आलोचना हुन थालेको छ ।

यसैगरी मुलुकमा बढ्दो आर्थिक सङ्कटकाबीच सरकारी कर्मचारीहरूले तीन महिनादेखि तलब लिन नपाएको गुनासोसम्बन्धी समाचार पनि आजको प्रमुख विषय बन्न पुग्यो ।

हेरौँ आज दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–

प्रतिक्रिया
सम्बन्धित