
काठमाडौं, ३० वैशाख । नेपाल ल क्याम्पसले आइतबार शोक विदा दिएको छ ।
क्याम्पसले कार्यालयमा सहायक पदमा नियुक्ति भइ परीक्षा शाखामा कार्यरत कर्मचारी कोकिला पनेरुको मृत्यु भएपछि शोक विदा दिएको जनाएको हो ।
उनको उपचारको क्रममा वैशाख २८ गते मृत्यु भएको थियो । ३१ गते आइतबार यस क्याम्पसमा सञ्चालित बिए एलएलबी, एलएलबी तथा एलएलएम तहका पठनपाठन तथा प्रशासनिक कार्य बन्द रहने ब्यहोरा सबैलाई सूचित गरिएको शोक बिदामा उल्लेख छ ।












प्रतिक्रिया