आइतबार, ३० वैशाख २०८१
DainikNepal.com
आइतबार, ३० वैशाख २०८१

दिनभरका TOP 15 NEWS : शरणार्थी प्रकरणमा मुख्यमन्त्री पनि तानिए, देउवापत्नी आरजु राणा बेपत्ता

दैनिक नेपाल २०८० वैशाख २९ गते २३:३१

काठमाडौं, २९ वैशाख । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने र लाखौँ–लाख रकम असुलेर धनी बन्ने प्रकरणमा नेताहरू तानिने क्रम जारी छ ।

यसैबीच आज नेपाली कांग्रेसका नेता एवम् लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरीको नाम पनि यो प्रकरणमा जोडिएको छ । यसअघि पक्राउ परेका अभियुक्तहरू केशव दुलाल, सानु भण्डारी र सन्देश शर्माले चौधरीको समेत नाम लिएपछि उनी पनि तानिएका हुन् ।

यस्तै सोही प्रकरणमा नाम मुछिएकी नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवा फरार भएककी छिन् । हिजोसम्म हेटौडामा रहेकी उनी रातारात भारतको बाटो हुँदै तेस्रो देश पुगेको बताइएको छ ।

यसैबीच यसै प्रकरणमा नाम मुछिएका नेकपा माओवादी गण्डकी प्रदेशका सांसद शेरबहादुर जुग्जालीलाई मन्त्री नियुक्त गरिएको छ ।

हेरौँ आज दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–

प्रतिक्रिया
सम्बन्धित