२९ आश्विन २०८३, बिहिबार

दिनभरका TOP 15 NEWS: पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ, टोपबहादुर रायमाझीको गुम्यो सचिव पद्

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ वैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेका छन् ।

कांग्रेस नेता खाण चाबहिल, मैजुबहालस्थित निवासबाट बुधबार बिहान पक्राउ परेका हुन् । उनीसँगै तत्कालीन स्वकीय सचिव नरेन्द्र केसी पनि पक्राउ परेका छन् ।

खाण र उनका पीएलाई चाबहिल, मैजुबहालस्थित निवासबाटै प्रहरीले पक्राउ गरेको हो।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै पैसा संकलन गर्ने संगठित गिरोहको ठगी प्रकरणमा मुछिएका खाण पक्राउ परेका हुन् ।

हेरौँ बुधबार दिनभरका मुख्य-मुख्य समाचारका हेडलाइनहरू-