आइतबार, ३० वैशाख २०८१
DainikNepal.com
आइतबार, ३० वैशाख २०८१

फिल्म देखाउने प्रचण्ड र हेर्ने केपी ओलीबीच रोचक जुहारी (भिडिओ)

दैनिक नेपाल २०८० वैशाख २५ गते २३:१६

काठमाडौं, २५ वैशाख । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने र करोडौँ रुपैयाँ ठगी गर्ने प्रकरण उजागर भएसँगै सत्तापक्ष र प्रतिपक्षी दलबीच रोचक वाकयुद्ध सुरु भएको छ ।

खासगरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच केही दिनयता रोचक जुहारी सुरू भएको छ ।

विभिन्न राजनीतिक विषयहरूमा भेटघाट र छलफलमा समेत जुटिरहेका दुई नेताबीच सार्वजनिक रुपमा भने तीव्र वाकयुद्ध चलिरहेको छ ।

हेरौँ प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको रोचक जुहारी–

प्रतिक्रिया
सम्बन्धित