शनिबार, २९ वैशाख २०८१
DainikNepal.com
शनिबार, २९ वैशाख २०८१

दिनभरका TOP 15 NEWS : शरणार्थी प्रकरणमा उपराष्ट्रपतिका छोरा, टोपबहादुरको अवस्थाबारे एमालेको चासो

दैनिक नेपाल २०८० वैशाख २३ गते २२:५६

काठमाडौं, २३ वैशाख । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने खेलोमा उच्च राजनीक संलग्नता र संरक्षण रहेको रहस्य र तथ्यहरू एकपछि अर्को खुल्दै गएको छ ।

पछिल्लो समय निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ) का छोरा दीपेश पुन पनि मुछिएका छन् । यस्तै, सोही प्रकरणका आरोपी नेकपा एमालेका सचिव एवम् पूर्वउपप्रधानमन्त्रीको अवस्थाबारे नेकपा एमालेले चासो व्यक्त गरेको छ ।

सधैं सुरक्षा घेराभित्रै रहने पूर्वउपप्रधानमन्त्री सरकारले पक्राउ पुर्जी जारी गरेबाट बेपत्ता भएको भन्दै गैरन्यायिक हिरासतमा राखेको आशंका एमालेले गरेको छ । रायमाझीबारे यथार्थ जानकारी गराउन एमालेले सरकारसँग माग गरेको छ ।

हेरौँ आज दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–

प्रतिक्रिया
सम्बन्धित