३० आश्विन २०८३, शुक्रबार

प्रचण्ड र ओलीको छलफलपछि संवैधानिक परिषदको बैठक बोलाइयो

560
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दलका नेता एमाले अध्यक्ष केपी शर्मा ओलीबीच शनिबार दिउँसोको छलफलपछि संवैधानिक परिषदको बैठक बेलाइएको छ ।

बैठक सोमबार साँझ ६ बजे सिंहदरबारमा बस्ने छ ।

प्रधानन्यायाधीश नियुक्तिको सिफारिसलगायत विषय बैठकका एजेण्डा बन्ने बताइएको छ ।

यसअघि पनि सो बैठकमा त्यसबारे छलफ भए पनि सहमति जुट्न सकेको थिएन ।