१ मंसिर २०८३, मंगलबार

आज डिभीको रिजल्ट आउँदै

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ वैशाख । अमेरिकन डाइभर्सिटी भिसा (डिभी) को नतिजा आज राति सार्वजनिक हुँदैछ ।

अमेरिकी प्रशासनका अनुसार मे ६ अर्थात आज राति ९:४५ मा रिजल्ट सार्वजनिक हुन लागेको हो ।

डिभी भर्दा दिइएको कन्फरमेसन नम्बरका आधारमा आफूलाई डिभी परेको वा नपरेको जानकारी लिन सकिनेछ ।