२९ आश्विन २०८३, बिहिबार

दिनभरका TOP 15 NEWS : हेलिकोप्टर दुर्घटनामा अस्ताए भविन, शरणार्थी प्रकरणमा बालकृष्ण खाण पनि

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ वैशाख । संखुवासभाको सिपरुङमा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटना हुँदा हेलिकोप्टरका सहयोगी भविन गुरुले ज्यान गुमाएका छन् भने क्याप्टेन सुरेन्द्र पौडेलसहित चार जना घाइतेको काठमाडौंमा उपचार भइरहेको छ ।

माथिल्लो अरुण जलविद्युत् आयोजनाको निर्माण सामग्री ढुवानीका क्रममा हेलिकोप्टर दुर्घटनामा परेको भए पनि कारण भने खुलेको छैन ।

यस्तै नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहको सूचीमा विभिन्न राजनीतिक दलसँग सम्बन्धित नेताहरूको नाम जोडिने क्रमसँगै पछिल्लो समय नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाण र नेकपा माओवादी केन्द्रका सांसद रेशमबहादुर जुग्जाली थपिएका छन् ।

खाण मुख्य व्यक्ति भएको तथ्यहरू बाहिर आएको छ ।

हेरौँ आज दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–