४ कार्तिक २०८३, बुधबार

प्रधानमन्त्री प्रचण्डलाई भेट्न सिंहदरबार पुगे एमाले अध्यक्ष ओली

700
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ वैशाख । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न सिंहदरबार पुगेका छन् ।

पछिल्लो पटक नक्कली शरणार्थी प्रकरणमा नेकपा एमालेका शीर्ष नेताहरूसाथै उच्च पदस्थ कर्मचारी मुछिएसँगै ओली र प्रचण्डबीच भेट हुनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।