
काठमाडौं, २१ वैशाख । नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
जसअनुसार आज बेलायती पाउण्ड एकको खरिद दर १६३ रुपैयाँ ३५ पैसा र बिक्री दर १६४ रुपैयाँ १० पैसा रहेको छ भने युरो एकको खरिद दर १४४ रुपैयाँ १० पैसा र बिक्री दर १४४ रुपैयाँ ७६ पैसा पुगेको छ ।
यस्तै, अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ७२ पैसा र बिक्री दर १३१ रुपैयाँ २२ पैसा पुगेको छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ७५ पैसा र बिक्री दर ३५ रुपैयाँ ९१ पैसा रहेको नपाल राष्ट्र बैंकले जनाएको छ ।















प्रतिक्रिया