
काठमाडौं, २० वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको अधिवेशन आह्वान गरेका छन्।
सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले संसद अधिवेशन आह्वान गरेका हुन् ।
राष्ट्रपति पौडेलले प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक वैशाख २४ गते आइतबार अपरान्ह ४ बजेका लागि आह्वान गरेका छन् ।















प्रतिक्रिया