३ कार्तिक २०८३, मंगलबार

एमाले कोशी संसदीय दलको उपनेतामा रामबहादुर राना र सचेतकमा सिर्जना राई नियुक्त

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० वैशाख । नेकपा एमाले कोशी प्रदेशको संसदीय दलको उपनेतामा रामबहादुर राना मगर नियुक्त भएका छन ।

संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री हिक्मत कार्कीले उनलाई उपनेतामा मनोनीत गरेका हुन्। यस्तै, सचेतकमा सिर्जना राई नियुक्त भएकी छिन् ।

भोजपुरबाट समानुपातिकबाट सांसद बनेकी राई सचेतक बनेकी हुन् ।