३ कार्तिक २०८३, मंगलबार

उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० वैशाख । उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परेका छन् ।

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी गर्ने गरेको प्रकरणमा जोडिएपछि पाण्डे पनि पक्राउ परेका हुन् ।

मंगलबार मात्रै तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ परेका थिए ।

यस्तै चैत १२ गते केशव दुलाल, सानु भण्डारी र टेक गुरुङ पक्राउ परेका थिए ।