३ कार्तिक २०८३, मंगलबार

पृथ्वी राजमार्ग पुन: अवरूद्व

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० वैशाख । पृथ्वी राजमार्ग पुन: अवरूद्व भएको छ ।

धादिङको धार्केमा रहेको पुल नजिकैको जमिन फेरि भासिएपछि राजमार्ग अवरूद्व भएको हो ।

यसअघि सोमबार धादिङको धुनिवेशी नगरपालिका र थाक्रे गाउँपालिकाको सिमानामा रहेको गणेश खोलामाथिको मोटरेबल पुल भासिँदा यातायात पूर्णरुपमा ठप्प भएको थियो।

फेरि पुल नजिकै जमिन भासिएपछि राजमार्ग अवरूद्व भएको हो । जमिन भासिएपछि दुईतर्फी बाटो बन्द भइरहेको र खुलाउने पहल भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले यात्रुलाई वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरेको छ ।