काठमाडौं, २० वैशाख । मन्त्रिपरिषद् बैठकले वैशाख २४ गते संसदको बजेट अधिवेशन बोलाउने निर्णय गरेको छ ।
बैठकले बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ।
शुक्रबारबाट संसदको हिउँदे अधिवेशन अन्त्य भएको थियो।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया