३ कार्तिक २०८३, मंगलबार

नेपालमा मंगलबार ५५ जनामा कोरोना संक्रमण पुष्टि, ११ जना आईसीयूमा

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ वैशाख । नेपालमा मंगलबार थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार एकहजार ७१८ जनाको नमुना परीक्षण गर्दा ५५ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, आज ५३ जना निको भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या २५२ पुगेको छ। सक्रिय संक्रमितमध्ये ११ जनाको आईसीयूमा उपचार भइरहेको छ ।