३ कार्तिक २०८३, मंगलबार

दार्चुलामा हिमपहिरो, यार्सागुम्बा टिप्न गएकाहरू परेका आशंका

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ वैशाख । दार्चुलामा हिम पहिरो गएको छ ।

दार्चुलाको ब्याँस गाउँपालिका-१ बोलिनमा दिउँसो २ बजेर ४५ मिनेटमा हिमपहिरो गएको प्रहरीले जानकारी दिएको छ ।

हिम पहिरोमा यार्सागुम्बा टिप्न गएकाहरू परेको हुन सक्ने आशंका गरिएको छ । यार्सागुम्बा खोज्न हिँडेका ८/९ जना स्थानीय त्रिपालमा बसिरहेको बेलामा हिमपहिरो गएको हो।

छाङरुबाट डीएसपीको सशस्त्र प्रहरीका डीएसपीको नेतृत्वमा ३० जनाको टोली प्रभावित क्षेत्रमा गएको छ ।

थप विवरण आउँन बाँकी छ ।