
काठमाडौं, १९ वैशाख । प्रतिनिधि सभा सदस्यमा निर्वाचित जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पद तथा गोपनीयताको सपथ लिएका छन् ।
सभामुख देवराज घिमिरेले यादवलाई सपथ गराएका हुन् ।
यादव वैशाख १० गते भएको उपनिर्वाचनमा बारा निर्वाचन क्षेत्र नम्बर-२ बाट प्रतिनिधि सभामा निर्वाचित भएका हुन् ।















प्रतिक्रिया